You are viewing the translated version of भन्सार एजेन्ट नियुक्त गर्न सक्ने.

Section 52
भन्सार एजेन्ट नियुक्त गर्न सक्ने
कुनै निकासीकर्ता वा पैठारीकर्ताले निकासी वा पैठारी गर्ने मालवस्तु आफैले नछुटाई भन्सार एजेन्ट मार्फत छुटाउन चाहेमा वा भन्सार कार्यालयसँग सम्बन्धित कुनै कार्य आफैले नगरी भन्सार एजेन्ट मार्फत गराउन चाहेमा निजले तोकिए बमोजिम भन्सार एजेन्ट नियुक्त गर्न सक्नेछ ।